Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeसमाचारनुवाकोटमा जबरजस्ती करणी गरेको अभियोगमा १ पक्राउ

नुवाकोटमा जबरजस्ती करणी गरेको अभियोगमा १ पक्राउ

नुवाकोट, २०७८ असार २६ गते
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिदुर नगरपालिका-७ तुप्चे बस्ने २९ वर्षीय ललित बिक र सोही ठाउँ बस्ने २० वर्षीय सुवास थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ललितको कोठामा ती किशोरीलाई लगि उनीहरूले गत सोमबार जबरजस्ती करणी गरेको भन्ने भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय
नुवाकोटले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments