Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeजानकारीफेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यासमा पनि वृद्धि

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यासमा पनि वृद्धि

काठमाडौँ, २०७८ असार २३ गते
नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ । यस सँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ।

यसै गरी निगमले खाना पकाउने ग्यास प्रति सिलिन्डर रु २५ बढाएर १४२५ रुपैयाँ कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments