Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeमनोरञ्जनकरुण पुमा राईको पहिलो सांगीतिक कोसेली सार्वजनिक (भिडियो सहित)

करुण पुमा राईको पहिलो सांगीतिक कोसेली सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, २०७८ असार २० गते
गीतकार करुण पुमा राईले आफ्नो पहिलो सांगीतिक कोसेली स्वोरुप “मेरो नसा नसामा यलम्बरको रगत छ ” बोलको गित आफ्नो आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

विषेस किरात जातिमा महत्वोपुर्ण मूल्य मान्यता राख्ने यलम्बर राजा लगायत किरातीहरुको पहिचान, सभ्यता साथै लोपोन्मुख प्रकृती पुजक मुन्धुमको बारेका गीत तयार गरिएको बताईएको छ। यस गीतमा गायक रुपकुमार राईको स्वोर र संगीत रहेको छ, जसमा गायिका मनिषा राई र दिपा तामाङ्गले कोरस मार्फत साथ् दिएका छन। भिडियो हेर्न तल क्लिक गर्नुहोला

Yalambar ko ragat chha
Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments