Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeटेक र ग्याजेटप्रतिनिधिसभा विघटन : कात्तिक २६ र मंसिर ३ गते निर्वाचनकाे घाेषणा (विज्ञप्ति...

प्रतिनिधिसभा विघटन : कात्तिक २६ र मंसिर ३ गते निर्वाचनकाे घाेषणा (विज्ञप्ति सहित)

काठमाडौँ, २०७८ जेठ ८ गते
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको निर्वाचन आगामी कातिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ । यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गर्नु भएको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियाे ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments