Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeस्वास्थ्य र जीवनशैलीविश्वभर १४ करोड २८ लाख भन्दा बढी कोरना संक्रमणबाट मुक्त, ३४ लाख...

विश्वभर १४ करोड २८ लाख भन्दा बढी कोरना संक्रमणबाट मुक्त, ३४ लाख बढीको मृत्यु, धेरै कोरोना संक्रमित १० रास्ट्र (तथ्यांक सहित)

काठमाडौँ, २०७८ जेठ ०४ गते
विश्वोभर फैलिएको महामारी कोरोना भाइरसबाट संक्रमित भएर पनि आहिले संक्रमणमुक्त भई सकेकाहरुको संख्या विश्वोभरि १४ करोड २८ लाख ९९ हजार ६ सय ८० पुगेको छ। विभिन्न निकायहरुले सार्वजनिक गएको जानकारीका अनुसार आजका दिन सम्म १६ करोड ४२ लाख ३१ हजार ३ सय ५३ जना मानिस संक्रमित भएका थिए जसमा ३४ लाख ३ हजार १३ जनाको (२०७८ जेठ ०४ गते, नेपाली समय विहानको ०४:००, तथ्याङ्क जानकारी संकलन गरुन्जेल सम्मको) मृत्यु भैसकेको छ।

धेरै कोरोना संक्रमित १० रास्ट्र (२०७७ जेठ ०४ गते नेपाली समय विहानको ०४:०० )

१. संयुक्त राज्य अमेरिका
विश्वोकै शक्तिशाली राज्य मध्यको एक अमरिकामा हाल सम्म ३,३७,४०,००४ जना संक्रमित भैसकेका छन् जसमा ६,००,४७५ को मृत्यु भैसकेको छ। हाल सम्म २,७१,८९,८७३ संक्रमण मुक्त भैसकेका छन् भने ५९,४९,६५६ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

२. भारत
छिमेकी रास्ट्र भारतमा पनि यसै गरि हाल सम्म २,५२,२७,९७० जना संक्रमित भैसकेका छन् जस मध्ये २,७८,७५१ को मृत्यु भैसकेको छ। हाल सम्म २,१५,९०,००३ संक्रमण मुक्त भैसकेका छन् भने ३३,५९,२१६ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

३. ब्राजिल
दक्क्षिन अमेरिकाको ठुलो राष्ट्र ब्राजिलमा पनि हाल सम्म १,५६,५७,३९१ जना संक्रमित भैसकेका छन् जस मध्ये ४,३६,५३७ को मृत्यु भै सकेको छ। हाल सम्म १,४०,९७,२८७ संक्रमण मुक्त भैसकेका छन् भने ११,२३,५६७ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

४. फ्रान्स
यसै गरि फ्रान्समा हाल सम्म ५८,८१,१३७ जना संक्रमित भैसकेका छन् जस मध्ये १,०७,८१२ को मृत्यु भैसकेको छ। हाल सम्म ५१,५२,५६६ संक्रमण मुक्त भैसकेका छन् भने ६,२०,७५९ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

५. टर्की
यसै गरि टर्कीमा हाल सम्म ५१,२७,५४८ जना संक्रमित भैसकेका छन् जस मध्ये ४४,९८३ को मृत्यु भैसकेको छ। हाल सम्म ४९,६१,१२० संक्रमण मुक्त भैसकेका छन् भने १,२१,४४५ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

६. रसिया
यसै गरि अर्को शक्तिशाली रास्ट्र रसियामा हाल सम्म ४९,४९,५७३ जना संक्रमित भैसकेका छन् जस मध्ये १,१६,२११ को मृत्यु भैसकेको छ। हाल सम्म ४५,६३,२५४ संक्रमण मुक्त भैसकेका छन् भने २,७०,१०८ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

७. युनाइटेड किंगडम (यु.के)
यसै गरि युनाइटेड किंगडम (यु.के)मा हाल सम्म ४४,५२,७५६ जना संक्रमित भैसकेका छन् जस मध्ये १,२७,६८४ को मृत्यु भैसकेको छ। हाल सम्म ४२,७९,२६७ संक्रमण मुक्त भैसकेका छन् भने ४५,८०५ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

८. इटाली
यसै गरि इटालीमा हाल सम्म ४१,६२,५७६ जना संक्रमित भैसकेका छन् जस मध्ये १,२४,२९६ को मृत्यु भैसकेको छ। हाल सम्म ३७,१५,३८९ संक्रमण मुक्त भैसकेका छन् भने ३,२२,८९१ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

९. स्पेन
यसै गरि स्पेनमा हाल सम्म ३६,१५,८६० जना संक्रमित भैसकेका छन् जस मध्ये ७९,४३२ को मृत्यु भैसकेको छ। हाल सम्म ३३,३३,५८७ संक्रमण मुक्त भैसकेका छन् भने २,०२,८४१ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

१०. जर्मन
यसै गरि जर्मनमा हाल सम्म ३६,०८,२९२ जना संक्रमित भैसकेका छन् जस मध्ये ८६,८७० को मृत्यु भैसकेको छ। हाल सम्म ३३,००,७०० संक्रमण मुक्त भैसकेका छन् भने २,२०,७२२ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

तथ्यांक श्रॊत : worldometers

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments