Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeमनोरञ्जनराजनराजको साथ अफ्रिकन गायिका बियोन्से 'ल्यासे पाउँ' (भिडियो सहित)

राजनराजको साथ अफ्रिकन गायिका बियोन्से ‘ल्यासे पाउँ’ (भिडियो सहित)

काठमाडौँ, २०७८ वैशाख १७ गते
राजनराज शिवाकोटी र बियोन्सेको स्वरमा रहेको ‘ल्यासे पाउँ’ बोलको गीतमा देबिथान म्युजिकको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ। राजेश पुमा राईले निर्देशन गरेको यस गीतको भिडिओमा राजनराज र बियोन्सेलाई नै देख्न पाइन्छ। मन्दिरा ढुंगेलको शब्द रचना रहेको गीतमा राजनराजकै संगीत रहेको छ । उत्सव दाहालले छायांकन गरेको यस भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन्।

गत वर्ष सर्जक राजनराज सिवाकोटीको ‘फूलबुट्टे सारी’ निकै नै चर्चा आएको थियो । यो गीतको मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भए, सबै भर्सन अत्यधिक हिट पनि रहे। जसमध्य ‘फूलबुट्टे सारी’ को कभर भर्सनमा युगान्डाकी ‘बियोन्से’ले गाएक थिए जसले विशेष चर्चा पाएको थियो।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments