Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeस्वास्थ्य र जीवनशैलीविश्वभर १० करोड ७७ लाख भन्दा बढी कोरना संक्रमणबाट मुक्त, २८ लाख...

विश्वभर १० करोड ७७ लाख भन्दा बढी कोरना संक्रमणबाट मुक्त, २८ लाख बढीको मृत्यु, धेरै कोरोना संक्रमित १० रास्ट्र (तथ्यांक सहित)

काठमाडौँ, २०७७ चैत २६ गते
विश्वो भर फैलिएको महामारी कोरोना भाइरसबाट संक्रमित भएर पनि आहिले संक्रमणमुक्त भई सकेकाहरुको संख्या विश्वोभरि १० करोड ७७ लाख ३४ हजार ७ सय ६९ पुगेको छ। विभिन्न निकायहरुले सार्वजनिक गएको जानकारीका अनुसार आजका दिन सम्म १३ करोड ३५ लाख ९० हजार ७ सयको हाराहारीमा मानिस संक्रमित भएका थिए जसमा २८ लाख ९६ हजार ४ सय ४२ जनाको (२०७७ चैत २६ गते, नेपाली समय विहानको ०३:२५, तथ्याङ्क जानकारी संकलन गरुन्जेल सम्मको) मृत्यु भैसकेको छ।

धेरै कोरोना संक्रमित १० रास्ट्र (२०७७ चैत २६ गते नेपाली समय विहानको ०३:२५)

१. संयुक्त राज्य अमेरिका
विश्वोकै शक्तिशाली राज्य मध्यको एक अमरिकामा हाल सम्म ३,१६,२३,८०४ जना संक्रमित भैसकेका छन् जसमा ५,७०,८५६ को मृत्यु भैसकेको छ। हाल सम्म २,४१,८७,०९८ संक्रमण मुक्त भैसकेका छन् भने ६८,६५,८५० बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

२. ब्राजिल
दक्क्षिन अमेरिकाको ठुलो राष्ट्र ब्राजिलमा पनि हाल सम्म १,३१,९३,२०५ जना संक्रमित भैसकेका छन् जस मध्ये ३,४०,७७६ को मृत्यु भै सकेको छ। हाल सम्म १,१६,६४,१५८ संक्रमण मुक्त भैसकेका छन् भने ११,८८,२७१ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

३. भारत
छिमेकी रास्ट्र भारतमा पनि यसै गरि हाल सम्म १,२९,२६,०६१ जना संक्रमित भैसकेका छन् जस मध्ये १,६६,८९२ को मृत्यु भैसकेको छ। हाल सम्म १,१८,४८,९०५ संक्रमण मुक्त भैसकेका छन् भने ९,१०,२६४ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

४. फ्रान्स
यसै गरि फ्रान्समा हाल सम्म ४८,४१,३०८ जना संक्रमित भैसकेका छन् जस मध्ये ९७,२७३ को मृत्यु भैसकेको छ। हाल सम्म ३,०१,२९९ संक्रमण मुक्त भैसकेका छन् भने ४४,४२,७३६ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

५. रसिया
यसै गरि अर्को शक्तिशाली रास्ट्र रसियामा हाल सम्म ४६,०६,१६२ जना संक्रमित भैसकेका छन् जस मध्ये १,०१,४८० को मृत्यु भैसकेको छ। हाल सम्म ४२,२९,४८० संक्रमण मुक्त भैसकेका छन् भने २,७५,२०२ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

६. युनाइटेड किंगडम (यु.के)
यसै गरि युनाइटेड किंगडम (यु. के)मा हाल सम्म ४३,६७,२९१ जना संक्रमित भैसकेका छन् जस मध्ये १,२६,९२७ को मृत्यु भैसकेको छ। हाल सम्म ३९,३२,७७७ संक्रमण मुक्त भैसकेका छन् भने ३,०७,५८७ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

७. इटाली
यसै गरि इटालीमा हाल सम्म ३७,००,३९३ जना संक्रमित भैसकेका छन् जस मध्ये १,१२,३७४ को मृत्यु भैसकेको छ। हाल सम्म ३०,४०,१८२ संक्रमण मुक्त भैसकेका छन् भने ५,४७,८३७ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

८. टर्की
यसै गरि टर्कीमा हाल सम्म ३६,३३,९२५ जना संक्रमित भैसकेका छन् जस मध्ये ३२,९४३ को मृत्यु भैसकेको छ। हाल सम्म ३१,९४,९७८ संक्रमण मुक्त भैसकेका छन् भने ४,०६,००४ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

९. स्पेन
यसै गरि स्पेनमा हाल सम्म ३३,२६,७३६ जना संक्रमित भैसकेका छन् जस मध्ये ७६,०३७ को मृत्यु भैसकेको छ। हाल सम्म ३०,८५,०५९ संक्रमण मुक्त भैसकेका छन् भने १,६५,६४० बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

१०. जर्मन
यसै गरि जर्मनमा हाल सम्म २९,२७,५७२ जना संक्रमित भैसकेका छन् जस मध्ये ७८,१७४ को मृत्यु भैसकेको छ। हाल सम्म २६,१४,५०० संक्रमण मुक्त भैसकेका छन् भने २,३४,८९८ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

तथ्यांक श्रॊत : worldometers

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments