Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeमनोरञ्जनबलीउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलीउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलीउड, २०७७ चैत २३ गते
बलीउड सिनेमाका ख्यातिप्राप्त साथै व्यस्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएका छन । उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन ।

अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको जानकारी गराउदै आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन । कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments