Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeस्वास्थ्य र जीवनशैलीविश्वभर ९ करोड ८६ लाख भन्दा बढी कोरना संक्रमणबाट मुक्त, २७ लाख...

विश्वभर ९ करोड ८६ लाख भन्दा बढी कोरना संक्रमणबाट मुक्त, २७ लाख बढीको मृत्यु। धेरै कोरोना संक्रमित १० रास्ट्र (तथ्यांक सहित)

काठमाडौँ, २०७७ चैत ०६ गते
विश्वो भर फैलिएको महामारी कोरोना भाइरसबाट संक्रमित भएर पनि आहिले संक्रमणमुक्त भई सकेकाहरुको संख्या विश्वोभरि ९ करोड ८६ लाख २७ हजार ७५ पुगेको छ। विभिन्न निकायहरुले सार्वजनिक गएको जानकारीका अनुसार आजका दिन सम्म १२ करोड २३ लाख ३१ हजार ३ सयको हाराहारीमा मानिस संक्रमित भएका थिए जसमा २७ लाख एक हजार ६ सय २ जनाको (२०७७ चैत ०६ गते, नेपाली समय विहानको ०५:२५, तथ्याङ्क जानकारी संकलन गरुन्जेल सम्मको) मृत्यु भैसकेको छ।

धेरै कोरोना संक्रमित १० रास्ट्र (२०७७ चैत ०६ गते नेपाली समय विहानको ०५:२५)

१. संयुक्त राज्य अमेरिका
विश्वोकै शक्तिशाली राज्य मध्यको एक अमरिकामा हाल सम्म ३,०३,५५,००० जना संक्रमित भैसकेका छन् जसमा ५,५२,१६२ को मृत्यु भैसकेको छ। हाल सम्म २,२५,१७,०७० संक्रमण मुक्त भैसकेका छन् भने ७२,८५,७६८ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

२. ब्राजिल
दक्क्षिन अमेरिकाको ठुलो राष्ट्र ब्राजिलमा पनि हाल सम्म १,१७,८०,८२० जना संक्रमित भैसकेका छन् जस मध्ये २,८७,४९९ को मृत्यु भै सकेको छ। हाल सम्म १,०३,३९,४३२ संक्रमण मुक्त भैसकेका छन् भने ११,५३,८८९ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

३. भारत
छिमेकी रास्ट्र भारतमा पनि यसै गरि हाल सम्म १,१५,१३,९४५ जना संक्रमित भैसकेका छन् जस मध्ये १,५९,४०५ को मृत्यु भैसकेको छ। हाल सम्म १,१०,८१,३३५ संक्रमण मुक्त भैसकेका छन् भने २,७३,२०५ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

४. रसिया
यसै गरि अर्को शक्तिशाली रास्ट्र रसियामा हाल सम्म ४४,२८,२३९ जना संक्रमित भैसकेका छन् जस मध्ये ९३,८२४ को मृत्यु भैसकेको छ। हाल सम्म ४०,३७,०३६ संक्रमण मुक्त भैसकेका छन् भने २,९७,३७९ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

५. युनाइटेड किंगडम (यु.के)
यसै गरि युनाइटेड किंगडम (यु. के)मा हाल सम्म ४२,८०,८८२ जना संक्रमित भैसकेका छन् जस मध्ये १,२५,९२६ को मृत्यु भैसकेको छ। हाल सम्म ३५,९३,१३६ संक्रमण मुक्त भैसकेका छन् भने ५,६१,८२० बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

६. फ्रान्स
यसै गरि फ्रान्समा हाल सम्म ४१,८१,६०७ जना संक्रमित भैसकेका छन् जस मध्ये ९१,६७९ को मृत्यु भैसकेको छ। हाल सम्म २,७८,२६३ संक्रमण मुक्त भैसकेका छन् भने ३८,११,६६५ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

७. इटाली
यसै गरि इटालीमा हाल सम्म ३३,०६,७११ जना संक्रमित भैसकेका छन् जस मध्ये १,०३,८५५ को मृत्यु भैसकेको छ। हाल सम्म २६,५५,३४६ संक्रमण मुक्त भैसकेका छन् भने ५,४७,५१० बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

८ . स्पेन
यसै गरि स्पेनमा हाल सम्म ३२,१२,३३२ जना संक्रमित भैसकेका छन् जस मध्ये ७२,९१० को मृत्यु भैसकेको छ। हाल सम्म २९,४५,४४६ संक्रमण मुक्त भैसकेका छन् भने १,९३,९७६ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

९. टर्की
यसै गरि टर्कीमा हाल सम्म २९,५०,६०३ जना संक्रमित भैसकेका छन् जस मध्ये २९,७७७ को मृत्यु भैसकेको छ। हाल सम्म २७,७०,६३८ संक्रमण मुक्त भैसकेका छन् भने १,५०,१८८ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

१०. जर्मन
यसै गरि जर्मनमा हाल सम्म २६,२८,६२४ जना संक्रमित भैसकेका छन् जस मध्ये ७४,८७८ को मृत्यु भैसकेको छ। हाल सम्म २३,८३,६०० संक्रमण मुक्त भैसकेका छन् भने १,७०,१४६ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

तथ्यांक श्रॊत : worldometers

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments