Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeमनोरञ्जनकबड्डी-४ द फाइनल म्याच असोज १५ मा

कबड्डी-४ द फाइनल म्याच असोज १५ मा

काठमाडौँ, २०७७ फागुन २४ गते
बासुरी फिल्मसको प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ को छायांकन नै प्रारम्भ नभई को निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ । यस चलचित्र २०७८ असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको छ। निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र हुने बताएको छ ।

वगतका दिनहरुमा यस चलचित्रको तिनैवटा सिरिज हिट भएको थियो । निर्देशक राम बाबु गुरुङको निर्देशन रहेको यस चलचित्रको आउदो वैशाखदेखि छायांकनको कार्य सुरु गर्ने श्रोतले जनाएको छ l

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments