Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeमनोरञ्जन'फुल फुल्यो रातै’ पल र रियासाको साथमा (भिडियो सहित)

‘फुल फुल्यो रातै’ पल र रियासाको साथमा (भिडियो सहित)

काठमाडौं, २०७७ फागुन १५ गते
नेपाली सांगीतिक बजारमा अर्को डान्सिङ्ग नम्बर ‘’फुल फुल्यो रातै’ बोलको गीतको म्युजिक भिडियो आधिकारिक युटुब च्यानल जी.एन म्युजिक मार्फत सार्वजनिक गरीएको छ। चर्चित सर्जकको रुपमा स्थापित राजनराज सिवाकोटीको शब्द/ संगीत रहेको यस गीतमा मिलन नेवार र गणेश न्यौपानेको स्वर रहेको छ । यस गितको संगीत समायोजन राजन इशानले गरेका छन।

भिडियो तर्फ़ : निर्देशक राजेश पुमा राई र सहायक निर्देशक राज दोङ्ग (आर.डि) को निर्देशनमा उत्सब दाहालले छायांकन गरेका छन्। पल साह र रियासा दाहालको अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। मेकअप तर्फ़ नन्द अधिकारीले काम गरेका छन्। सार्वजनिक भएको उक्त गीतले दर्शकको साथ भने कति पाउने हो त्यो भने आगामी दिन हरुमा हेर्न बाकी नै छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments