Monday, June 21, 2021
spot_imgspot_imgspot_img
Homeमनोरञ्जन'सिन्धुलीगढीमा' मेलिना राई र राजु बरालको स्वोरमा (भिडियो सहित)

‘सिन्धुलीगढीमा’ मेलिना राई र राजु बरालको स्वोरमा (भिडियो सहित)

२०७७ माघ १७ गते
हिजो माघ १६ गते शुक्रबारका दिन देबिथान म्युजिकको आधिकारिक युटुब च्यानलबाट नेपाली गित ‘सिन्धुलीगढीमा’ सार्वजनिक गरिएको छ। राजन राज सिवाकोटीको शब्द/संगीत रहेको यस गितमा चर्चित गायिका मेलिना राई र राजु बरालको स्वर रहेको छ। यस गितको संगीत समायोजन आमोस तामाङ्गले गरेका छन।

भिडियो तर्फ़ : निर्देशक राजेश पुमा राई र सहायक निर्देशक राज दोङ्ग (आर.डि) को निर्देशनमा उत्सब दाहालले छायांकन गरेका छन्। निराजन प्रधान र कुशुम गुरुङको अभिनय रहेको यस म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। मेकअप तर्फ़ सोस्तिका श्रेष्ठले काम गरेका छन्।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments