Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeरोजगारीनेपाली सेनामा रिक्त ११ पदमा २ सय ९४ नयाँ भर्ना आव्हान (सुचना...

नेपाली सेनामा रिक्त ११ पदमा २ सय ९४ नयाँ भर्ना आव्हान (सुचना सहित)

काठमाडौँ, २०७७ पौष २२ गरे
नेपाली सेनामा रिक्त रहेको निम्न अनुसारका पदहरु खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न मिति २०७७।०९।२१ गतेबाट दरखास्त आव्हान गरिएको छ। मंगलबार सेनाले एक सूचना जारी गर्दै विभिन्न ११ पदमा नया भर्ना आह्वान गरेको हो |

पदसंख्या
जमदार५० जना
पुजारी हुद्धा४ जना
अमल्दार कर्मचारी५३ जना
बन्दोबस्ती कार्य सिपाही९६ जना
सूचीकार१० जना
कूचीकार५३ जना
चर्मकर्मी११ जना
लोहकार८ जना
धोबी२ जना
केशकर्तक२ जना
सयस५ जना
जम्मा२९४ जना

योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् | दोब्बर दस्तुर तिरेर माघ २८ गते सम्म निवेदन दिन सक्ने छन् |

हेर्नुहोस सूचना:

Advertisement

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments