Saturday, October 16, 2021
spot_imgspot_imgspot_img
Homeejankari24 विशेषसम्झनामा डिएगो म्याराडोना : आर्जेन्टिनी महान्‌ खेलाडीको फुटबल जीवनका १० उत्कृष्ट तस्विर

सम्झनामा डिएगो म्याराडोना : आर्जेन्टिनी महान्‌ खेलाडीको फुटबल जीवनका १० उत्कृष्ट तस्विर

गत हप्ता डिएगो म्याराडोना ६० बर्षको उमेरमा हृदयघातको कारण मृत्युु भएको थियो। म्याराडोना आफ्नो अन्तर्राष्ट्रिय क्यारियरमा ९१ खेल खेलेका जसमा उनले ३४ गोल गरेका थिए। उनले ४ वटा फिफा विश्वकपमा अर्जेन्टिनाका कप्तानका रुपमा खेल खेलेका थिए। उनको जीवन रङ्गमय मात्रै भनेर पनि न्याय हुँदैन। डिएगो म्याराडोना फुटबल मैदानका असाधारण व्यक्तित्व थिए र मैदानबाहिर विवादास्पद व्यक्ति पनि।

अब सम्झनामा मात्र रहेका डिएगो म्याराडोनाका फुटबल जीवनका १० उत्कृष्ट तस्विर

युवा अवस्थामा म्याराडोना
गम्भीर रूपमा घाइते म्याराडोना
Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments